images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा...

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार  स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् । 

    images
    images

    यद्यपि, बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पतालको विस्तारित स्वास्थ्य सेवा भने दिउँसो एक बजेदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ । 

    Capture1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend