images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    images
    images

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

    युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । 

    images
    images

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.23 134.83
    EUR  (European Euro) 1 145.77 146.42
    GBP  (UK Pound Sterling) 1 173.30 174.07
    CHF  (Swiss Franc) 1 154.63 155.33
    AUD  (Australian Dollar) 1 88.08 88.47
    CAD  (Canadian Dollar) 1 96.34 96.77
    SGD  (Singapore Dollar) 1 101.34 101.79
    JPY  (Japanese Yen) 10 8.79 8.83
    CNY  (Chinese Yuan) 1 18.85 18.93
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.82 36.99
    THB  (Thai Baht) 1 3.96 3.98
    AED  (UAE Dirham) 1 36.55 36.71
    MYR  (Malaysian Ringgit) 1 30.66 30.79
    KRW  (South Korean Won) 100 9.74 9.78
    SEK  (Swedish Kroner) 1 12.53 12.59
    DKK  (Danish Kroner) 1 19.55 19.64
    HKD  (Hong Kong Dollar) 1 17.26 17.34
    KWD  (Kuwaity Dinar) 1 437.64 439.60
    BHD  (Bahrain Dinar) 1 356.02 357.62

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend