images

२०८३ आश्विन २६ गते

images
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार दिउँसो बसिरहेको छ।

    images
    images

    बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयका नियमित एजेन्डा र सरकारका नीतिगत विषयमा छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend