images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश...

राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

    images
    images

    सोमबार सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले अस्पतालका कर्मचारीलाई तलबी बचत खाता सञ्चालन, पेशाकर्मी सरल कर्जा तथा सहुलियत दरमा अन्य विभिन्न बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ।वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभरका ७७ जिल्लामा फैलिएका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङ तथा अन्य आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend