images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
     
    युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
    आजको विदेशी मुद्रा विनिमय दर

    images
    images
    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.23 134.83
    EUR  (European Euro) 1 145.39 146.04
    GBP  (UK Pound Sterling) 1 174.12 174.89
    CHF  (Swiss Franc) 1 154.78 155.47
    AUD  (Australian Dollar) 1 88.30 88.70
    CAD  (Canadian Dollar) 1 96.40 96.83
    SGD  (Singapore Dollar) 1 101.45 101.90
    JPY  (Japanese Yen) 10 8.78 8.82
    CNY  (Chinese Yuan) 1 18.85 18.93
    SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
    QAR  (Qatari Riyal) 1 36.82 36.98
    THB  (Thai Baht) 1 3.98 4.00
    AED  (UAE Dirham) 1 36.55 36.71
    MYR  (Malaysian Ringgit) 1 30.65 30.79
    KRW  (South Korean Won) 100 9.74 9.79
    SEK  (Swedish Kroner) 1 12.59 12.64
    DKK  (Danish Kroner) 1 19.49 19.57
    HKD  (Hong Kong Dollar) 1 17.27 17.35
    KWD  (Kuwaity Dinar) 1 437.83 439.79
    BHD  (Bahrain Dinar) 1 356.00 357.59

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend