images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • युनिलिभरको हालसम्मकै उच्च नगद लाभांश स्वीकृत,...

युनिलिभरको हालसम्मकै उच्च नगद लाभांश स्वीकृत, प्रतिकित्ता कति ?

युनिलिभरको हालसम्मकै उच्च नगद लाभांश स्वीकृत, प्रतिकित्ता कति ?

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत वर्षभन्दा ८ प्रतिशतले बढी नगद लाभांश बाँड्ने भएको छ। 

    images
    images

    कम्पनीले हालसम्मकै उच्च अर्थात् प्रतिकित्ताबापत १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश बाँड्ने निर्णय स्वीकृत गरेको हो। सोमबार एभरेष्ट होटल काठमाडौंमा बसेको ३१औँ वार्षिक साधारणसभाले लाभांश स्वीकृत गरेको हो। 

    कम्पनीका प्रमुख देव बाजपेयीले कम्पनीको प्रगतिको हिस्सा बनेको भन्दै सेयर सदस्यप्रति आभार व्यक्त गरे। उनले सेयरधनीलाई कम्पनीको व्यावसायिक प्रगति, चुनौती र भविष्यको योजनाबारे जानकारी गराएका थिए।

    images
    images

    नेपाल स्टक एक्सेचेन्जमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ। स्वपुँजीमा आधारित कम्पनीको सेयर प्रतिकित्ता पछिल्लोपटक ४८ हजार ७२० रुपैयाँमा कारोबार भएको छ। कम्पनीको बजार पुँजीकरण नै ४४ अर्ब ५६ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend