images

२०८३ आश्विन ३० गते

images
images
images

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। 

    images
    images

    बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend