images

२०८३ कार्तिक ४ गते

images
images
images

निफ्रा बैंकले सेयरधनीलाई लाभांश नदिने !

निफ्रा बैंकले सेयरधनीलाई लाभांश नदिने !

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंक सञ्चालक समिति बैठकले हाललाई लाभांश नदिने निर्णय गरेको हो ।

    images
    images

    कुल ७६ करोड ९५ लाख रुपैयाँ लाभांश दिन सक्ने क्षमता रहे पनि वित्तीय अवस्था थप सुदृढ र सबलीकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ । यो बजारमा सूचीकृत लगानी समूहको कम्पनी हो ।

    विभिन्न आयोजना तथा पूर्वाधारमा कम्पनीले ऋण लगानी गर्दै आएको छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८६ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend