images

२०८३ कार्तिक ४ गते

images
images
images

नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीलाई दिन लाभांश घोषणा गरेको छ । 

    images
    images

    बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    बैंकका शेयरधनीले प्रतिकित्ता १० रुपियाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

    images
    images

    बैंकले घोषणा गरेको यो लाभांश हालसम्मकै कम हो । बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend