images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा...

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

images
images
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • काठमाडौँ, २० असार । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा ं लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । 

    images
    images

    कोष सञ्चालक परिषद्को अध्यक्ष रहनुभएका मन्त्री खडक राज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 

    सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गरे । पदबहालीपछि उहाँले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend