images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्तको २१ हजार कित्ता शेयर...

इन्फिनिटी लघुवित्तको २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

इन्फिनिटी लघुवित्तको २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल २१ हजार  कित्ता शेयर बिक्रीमा राखेको हो । 

    यो शेयर संस्थापक शेयरधनी सहित जो कोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि लघुवित्तले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । 

    images
    images

    इच्छुक शेयरधनीले आवश्यक कागजात सहित १५ दिन भित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई लघुवित्तको केन्द्रीय कार्यालय, गैंडाकोट नवलपरासीमा आवेदन दिनुपर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend