images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • भन्सार छली ल्याइएका २४ लाखका मोबाइल...

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • लुम्बिनी, १४ असार । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।

    images
    images

     रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend