काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो सम्पूर्ण अनलाइन सेवा अस्थायी रुपमा बन्द भएको जनाएको छ । कार्यालयले सूचना जारी गर्दै सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (IDMC) मा प्राविधिक समस्या उत्पन्न भई इन्टरनेट सेवा अवरुद्ध भएपछि कार्यालयको सर्भर सञ्चालन हुन नसकेको जनाएको हो ।
कार्यालयका अनुसार असार २ गते मध्यान्हदेखि समस्या देखिएको हो ।




.gif)



