images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य...

लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा

लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । संवैधानिक पदाधिकारीहरू ६५ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने कानुनी प्रावधानका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । लोक सेवा आयोगका प्रवक्ता सहसचिव पुरुषोत्तम शर्माले अध्यक्ष रेग्मी आजबाट अनिवार्य अवकाशमा जान लागेका जानकारी दिए । 

    images
    images

    अध्यक्ष रेग्मीले आजै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । आयोगले केन्द्रीय कार्यालयले अहिले रेग्मीको बिदाइ कार्यक्रम गरिरहेको छ। भोलिबाट दोस्रो वरीयतामामा रहेका सदस्य माधव बेलवासे निमित्त अध्यक्ष बन्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend