images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • विश्वकपमा स्विडेनकाे विजयी सुरूवात, ट्युनिसिया ५–१...

विश्वकपमा स्विडेनकाे विजयी सुरूवात, ट्युनिसिया ५–१ ले पराजित

विश्वकपमा स्विडेनकाे विजयी सुरूवात, ट्युनिसिया ५–१ ले पराजित

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ ।  मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे । 

    images
    images

    ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहीन छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend