images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको...

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसदहरूले समेत पहल गरेर गृह मन्त्रालयलाई आवश्यक पर्ने विपद् व्यवस्थापनका लागि अपुग बजेट थप गर्न संसद् बैठकमार्फत पहल गरिदिन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्थापन समितिको वैठकमा बोल्दै बिहीबार गुरुङले भने ‘विपद् व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ।

    images
    images

     ‘वर्षात्‌को समयसँगै विपद् समेत बढ्नेछ । यो वर्ष पनि विगतका जस्तै विपद् नआउलान् भन्न सकिन्न । त्यसका लागि हामीले अहिलेदेखि नै तयारी गरेर बस्नुपर्नेछ ।’विपद्को समयमा सबै मिलेर काम गर्नुपर्ने उनले बताए । उनले सांसदहरूको साथ र सहयोगले नै आम जनतालाई सहजीकरण गर्न सकिने पनि उनले उल्लेख गरे ।ठूलो युद्धमा जाँदा सानो हतियार लिएर जानु जस्तै अवस्था हामीसँग भएको पनि उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend