images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • हर्क साम्पाङले देखाए संसदमा प्लेकार्ड, प्रधानमन्त्रीको...

हर्क साम्पाङले देखाए संसदमा प्लेकार्ड, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

हर्क साम्पाङले देखाए संसदमा प्लेकार्ड, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । 

    images
    images

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेका हुन् ।  उनले सदन सञ्चालन भएपनि माग पूरा नभएसम्म आफूहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राखे । साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend