images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • अनियमितता गरेको प्रमाण दिनुस् राजनीति मात्रै...

अनियमितता गरेको प्रमाण दिनुस् राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु - अर्थमन्त्री वाग्ले

अनियमितता गरेको प्रमाण दिनुस् राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु - अर्थमन्त्री वाग्ले

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको बताएका हुन्।

    images
    images

    उनले नैतिकताको उच्च मापदण्ड कायम गर्दै बनाएको आफ्नो छबि धमिल्याउने उद्देश्यले नियोजित रूपमा केही व्यक्तिहरू लागेको आरोप लगाए। आफूलाई बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले समितिमा भावुक हुँदै गुनासो समेत व्यक्त गरे।स्वर्णिम वाग्लेले भने,‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend