images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रु...

मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ, जेठ २८ । देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा बाढी, पहिरो र निर्माण कार्यका कारण यातायात प्रभावित भएको छ। 

    images
    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन भइरहेको छ।

    May be an image of text

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend