images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर...

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बिक्रिमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बिक्रिमा

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २५ हजार ६२९ कित्ता सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुबाट आवेदन नआएकाले अब आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि बिक्रीमा राखिएको हो । सेयर खरिद  गर्न इच्छुक सर्वसाधारणले १५ दिनभित्र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend