images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि-ओपन सेसनमा ६ अंकले घट्याे...

प्रि-ओपन सेसनमा ६ अंकले घट्याे नेप्से

प्रि-ओपन सेसनमा ६ अंकले घट्याे नेप्से

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ ।  साताको कारोबारको पहिलो दिन प्रि-ओपन सेसनमा सेयर बजार घटेको छ ।यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २७४९ मा झरेको छ ।

    images
    images

    यस अवधिमा ५५ कम्पनीको १५ हजार ७१४ कित्ता सेयर कारोबार हुँदा १ करोड ११ लाख ३७ हजारको कारोबार भएको छ ।यस अवधिमा १८ कम्पनीको मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend