images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कालंगा हाइड्रोको आईपीओको कहिले हुँदैछ बाँडफाँड...

कालंगा हाइड्रोको आईपीओको कहिले हुँदैछ बाँडफाँड ?

कालंगा हाइड्रोको आईपीओको कहिले हुँदैछ बाँडफाँड ?

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ। कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको हो । 

    images
    images

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend