images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९४ अंकले घटेर २७५९.८४ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ४६ वटा स्क्रिप्सको २ हजार ४०७ कित्ता सेयर १७ लाख २० हजार  ३८० रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend