काठमाडौँ, २२ जेठ । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।




.gif)



