images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने...

प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने ५ करोडको कारोबार

प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने ५ करोडको कारोबार

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यो अवधिमा नेप्से ३.२३ अंकले बढेर परिसुचक २७८३ मा कायम भएको छ ।यस अवधिमा ४५ कम्पनीको ६५ हजार ७८३ कित्ता सेयर कारोबार हुँदा ४ करोड ९१ लाख २३ हजारको कारोबार भएको छ ।

    images
    images

    यस अवधिमा १९ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend