images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा...

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २०० रूपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । 

    images
    images

    हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ८५ रूपैयाँले घटेर ५ हजार ३८५ रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend