images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य सुधार, कारोबार रकम ५...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ५ अर्ब ७३ करोड

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ५ अर्ब ७३ करोड

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो दुई कारोबारको दिन भने बजारमा सकारात्मक संकेत देखिन थालेको हो । आज नेप्से परिसूचक २.६६ अंकले बढेर २,७८० को विन्दुमा बन्द भएको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।

    images
    images

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend