images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से

प्रि–ओपन सेसनमा सामान्य बढ्यो नेप्से

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.६३ अंकले बढेर परिसुचक २७८० मा कायम भएको छ ।

    images
    images

    यस अवधिमा ५४ कम्पनीको ५ हजार २२८ कित्ता सेयर कारोबार हुँदा २६ लाख ५३ हजारको कारोबार भएको छ ।६ कम्पनीको मूल्य बढेको छ भने २० क्रम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend