images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • निफ्राको करिब ११ लाख कित्ता संस्थापक...

निफ्राको करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

निफ्राको करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    हाल निफ्राकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्न सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बानेश्वरस्थित बैंकको कार्यालयको कानून विभागमा लिखित आवेदन दिनु पर्नेछ ।तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend