images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी,...

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend