images

२०८३ आश्विन १८ गते

images
images
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ३० हजार ४ सय १७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।बिक्रिमा रहेको संस्थापक सेयरमा हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आजको ३५ दिन भित्र बैंको सेयर रजिष्ट्रार्ड कुमारी क्यापिटलको कार्यालय काठमाडौं १ नक्साल वा बैङ्कको केन्द्रीय कार्यालय टंगालमा आइपुग्ने गरि आबेदन दिन पर्नेछ ।

    images
    images

    तोकिएको समयभित्र सो शेयर खरिदको लागि बिध्यमान संस्थापक शेयरधनीले आबेदन नदिएमा संस्थापक भन्दा बाहिर शेयर बिक्रिको प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend