images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • माण्डु हाइड्रोले १० प्रतिशत बोनस शेयर...

माण्डु हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने, करका लागि नगद

माण्डु हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने, करका लागि नगद

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं।  माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको जेठ १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    त्यसैगरी, बोनस शेयरको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतका दरले ७१ लाख ७७ हजार ३७ रुपैयाँ बराबरको नगद लाभांश समेत प्रस्ताव गरिएको छ।कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend