images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ४०० रूपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ । 

    images
    images

    हिजो सोमबार एक तोला सुनको मूल्य ३ लाख १० हजार ९०० रुपैयाँ थियो । चाँदीको भाउ तोलाको ५० रूपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend