images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा तोलाको कति ?

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २०० रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १० हजार ९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ५ हजार ४५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३४५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend