images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : सामान्य अंकले...

प्रि ओपन सेसन : सामान्य अंकले बढ्यो सेयर बजार

प्रि ओपन सेसन : सामान्य अंकले बढ्यो सेयर बजार

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.२९ प्रतिशतले बढेर २७८२.३९ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ९६ स्क्रिप्सको ४८ हजार २८८ किता सेयर २ करोड २५ लाख ८२ हजार  ८८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी १८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend