images

२०८३ आश्विन १८ गते

images
images
images

सानिगाड हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

सानिगाड हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गरेको हो।

    images
    images

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन जेठ २१ गतेसम्म खुला रहनेछ, माग नपुगेमा असार १ गतेसम्म अवधि थपिनेछ।

    ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनामा आधारित कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend