images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे क्यापिटलको शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र...

माछापुच्छ्रे क्यापिटलको शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरिद गर्न पाउने

माछापुच्छ्रे क्यापिटलको शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरिद गर्न पाउने

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं ।  माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    images
    images

    बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयर क्यापिटलका संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउँछन् । इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

    images
    images

    साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीले खरीदका लागि आवेदन नदिएमा सर्वसाधारणमा बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend