images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा लगातार दोस्रो साता सुधार, कारोबार...

नेप्सेमा लगातार दोस्रो साता सुधार, कारोबार ५८प्रतिशत बढ्यो

नेप्सेमा लगातार दोस्रो साता सुधार, कारोबार ५८प्रतिशत बढ्यो

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । जेठको दोस्रो सातामा सेयर बजार सकारात्मक रह्यो। तीन दिनमात्र कारोबार भएको सातामा नेप्से २३.६० अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ।

    images
    images

    साताभर १६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा दैनिक औसत कारोबार ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो साताभन्दा ५८ प्रतिशत बढी हो। बजार पुँजीकरण पनि ४२ अर्ब रुपैयाँले बढेको छ।

    यस्तै, आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजी बजार सुधार, एनआरएनलाई दोस्रो बजारमा प्रवेश, इन्ट्राडे कारोबार तथा डेरिभेटिभ उपकरणको चरणबद्ध सुरुवात गर्ने घोषणा गरिएको छ। एभरेस्ट कलरले पनि जेठ २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend