images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • एकै दिन साढे २० हजारले बढ्यो...

एकै दिन साढे २० हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन साढे २० हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ६०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले बढेर तोलाको ५ हजार ३४५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलामा ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend