images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।

    images
    images

    शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ७५ रुपैयाँले बढेको छ ।  प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर ५ हजार ४० रुपैयाँ पुगेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend