images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन...

म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने

म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताप पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।

    images
    images

    जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी आईपीओ निष्कासनको प्रक्रियालाई जारी राख्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने, कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend