images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • ५ हजार ५ सय रुपैयाँले घट्यो...

५ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

५ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ ।यस दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    बिहीबार चाँदीको मूल्य पनि २ सय १५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend