images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालीको प्रतिव्यक्ति आय १५ सय ३५ डलर पुग्ने सरकारको अनुमान

नेपालीको प्रतिव्यक्ति आय १५ सय ३५ डलर पुग्ने सरकारको अनुमान

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • सरकारले चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो उल्लेख गरेका हुन् ।

    images
    images

    चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान समेत अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे ।चालु आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान छ,' अर्थमन्त्री वाग्लेले भने, 'मुलुकको कुल गार्हस्थ उत्पादन ६६ खर्ब र नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend