images

२०८३ आश्विन १६ गते

images
images
images

फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि

फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ ।  प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

    images
    images

    उनले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताए । उनले भने, ‘यस अवधिमा आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ । सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend