images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • स्नो रिभर्सको आईपीओ बाँडफाँट, ५ जनाले...

स्नो रिभर्सको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर

स्नो रिभर्सको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं- स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ आज बाँडफाँट गरेको हो ।कम्पनीको आईपीओमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदकको आवेदन रद्द भएको छ । 

    images
    images

    कम्पनीको आईपीओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend