images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.२३ अंकले घटेर  २७८४.११ विन्दुमा अडिएको हो।

    images
    images

    प्रि ओपन सेसनमा ४५ वटा स्क्रिप्सको १४ हजार ४० कित्ता सेयर ५१ लाख ४८ हजार  ८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend