images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुन–चाँदीको भाउ ओरालो, आजको कारोबार मूल्य...

सुन–चाँदीको भाउ ओरालो, आजको कारोबार मूल्य सार्वजनिक...

सुन–चाँदीको भाउ ओरालो, आजको कारोबार मूल्य सार्वजनिक...

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • नेपाली बजारमा आज (मंगलबार)सुन-चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

    images
    images

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend