images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक...

स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

    images
    images

    उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका हुन् । १५ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका थिए ।

    उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।

    images
    images

    यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो रहेको उल्लेख छन्।

    यस्ताे छ उपलब्धि:

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend