images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि-ओपन सेसनमा घट्यो नेप्से

प्रि-ओपन सेसनमा घट्यो नेप्से

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाण्डु। साताको कारोबारको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सामान्य घटेको छ ।यस दिन नेप्से ५.५५ अंकले घटेर परिसुचक २७५२ विन्दुमा पुगेको छ।

    images
    images

    प्रि ओपन सेसनमा ६५ कम्पनीको १ करोड २३ लाख रुपैयाँ बराबरको १३ हजार ३०३ कित्ता सेयर खरिदबिक्री भएको छ।यस अवधिमा २० कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend