images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • स्वाभिमान लघुवित्तले गर्यो लाभांश वितरण नगर्ने...

स्वाभिमान लघुवित्तले गर्यो लाभांश वितरण नगर्ने घोषणा, सेयरधनीको हात खाली

स्वाभिमान लघुवित्तले गर्यो लाभांश वितरण नगर्ने घोषणा, सेयरधनीको हात खाली

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । लघुवित्तले अब सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो ।

    images
    images

    वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको लघुवित्तले बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend